Waiter/ Waitress
Lacuna food

अन्तिम मिति:   2025 May 09

खाली पद : 3 people
स्थान : Talo Bhangal, Budhanilakantha, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा व्यवस्थापन कौशल रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता बलियो सिक्ने क्षमता शारीरिक तन्दुरुस्ती र सहनशक्ति

व्यक्तिगत गुणहरू:

विवरणका सुक्ष्म कुरामा ध्यान दिने आफ्नो सीप र ज्ञान विकास गर्न उत्साह भएको ऊर्जा स्तर बलियो भएको समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने)

कार्य मानकहरू:

समय तालिका मिलाउने कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरू वफादार र लचीलापन सरसफाई लाई विशेष ध्यान दिने

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार
कामको विवरण
  1. ग्राहकहरूलाई राम्रोसंग स्वागत गर्ने अनि खानाको अर्डर लिने

  2. खाना दिइसकेपछी ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्ने र सेवा प्रदान गर्ने

  3. खानाको अर्डर भान्साका कर्मचारीहरूले सही तरिकाले बनाएका छन् र ग्राहकहरूका लागि प्रस्तुत गर्न मिल्छ भनी सुनिश्चित गर्ने

  4. छिटो भन्दा छिटो ग्राहकलाई खानाप्रदान गर्ने

  5. सरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठाको जाँच गर्ने र कुनै समस्या देखिएमा रिपोर्ट गर्ने

  6. डेलिभर भए/नभएको जाच गर्ने र भुक्तानीहरू सङ्कलन गर्ने

  7. अर्डर स्लिप हेरेर वा स्मरण गरेर सही खाना र पेय अर्डरहरू लिने

  8. सरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठा जाँच गर्ने अनि कुनै समस्याहरू देखिएमा रिपोर्ट गर्ने


  1. Welcoming customers properly and taking their food orders.

  2. After serving the food, attending to the customers' needs and providing service.

  3. Ensuring that the kitchen staff prepares the food correctly and that it is presentable for customers.

  4. Serving food to customers as quickly as possible.

  5. Checking dishes and the kitchen for cleanliness and presentation, and reporting any issues.

  6. Checking whether delivery has been made or not, and collecting payments.

  7. Taking accurate food and beverage orders by referring to the order slip or by memory.

  8. Checking dishes and the kitchen for cleanliness and presentation, and reporting any issues.


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन