| खाली पद | : | 3 people | 
| स्थान | : | Bijuli Bazar, Kathmandu, Bagmati Province | 
| तलब | : | Negotiable | 
| लिङ्ग | : | प्राथमिकता छैन | 
| शिक्षा | : | 
                      Can Read and Write (आवश्यक)
                     | 
| कामको श्रेणी | : | प्रवेश श्रेणी | 
| कामको प्रकार | : | पुरै समय | 
| सिफ्ट | : | नियमित | 
| 
                      कामको अनुभव
                     | : | 
                      1 Years  (आवश्यक)
                     | 
| कागजातहरू | : | Citizenship , CV | 
प्राविधिक सीपहरु:
ग्राहक सेवा व्यवस्थापन कौशल खाद्य सुरक्षा रिपोर्टिङ खाद्य सेवा खाना र पेय सेवाको राम्रो ज्ञानव्यक्तिगत गुणहरू:
कडा परिश्रम समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) जवाफदेहि ऊर्जा स्तर बलियो भएको ग्राहक सेवा अभिमुखीकरणकार्य मानकहरू:
समय तालिका मिलाउने सरसफाई लाई विशेष ध्यान दिने कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरू वफादार र लचीलापनआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञान भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित अभिवादन बारे ज्ञानसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार खाना र बस्ने व्यवस्था गरिनेछशिष्टाचार – ग्राहकसँग शिष्ट र सम्मानजनक व्यवहार गर्ने
द्रुत सेवा – समयमै र छिटो सेवा गर्ने
स्मार्ट देखिनु – राम्रो पहिरन र सफा रहनु अत्यन्त महत्त्वपूर्ण हुने
सकारात्मक सोच – समस्याको समाधान गर्दा सकारात्मक र प्रोफेशनल सोच गर्ने
सुनुवाइ क्षमता – ग्राहकको कुरा ध्यानपूर्वक सुन्नु र बुझ्नु महत्त्वपूर्ण हुने
सहयोगी हुनुपर्छ – सहकार्य र टीमवर्क को महत्त्व बुझ्ने
सफा र सुथो रहनु – रेस्टुरेन्टको वातावरण र आफ्नो व्यक्तिगत सरसफाईमा ध्यान दिने
समय प्रबन्धन – विभिन्न ग्राहकहरूको मागलाई उचित समयमा व्यवस्थापन गर्ने