This Job Has expired
Waiter/ Waitress
Dalle Restaurant

अन्तिम मिति:   2025 Mar 20

खाली पद : 6 people
स्थान : Thapathali, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा व्यवस्थापन कौशल खाद्य सुरक्षा टिम वर्किङ रिपोर्टिङ खाद्य सेवा धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता

व्यक्तिगत गुणहरू:

कडा परिश्रम जवाफदेहि आफ्नो सर सफाईमा ध्यान दिने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने)

कार्य मानकहरू:

समय तालिका मिलाउने सरसफाई लाई विशेष ध्यान दिने

आवश्यक ज्ञान:

ग्राहक सेवा ज्ञान अभिवादन बारे ज्ञान

सुविधाहरू:

तलब आपसि समझदारिमा दिउँसोको खाजा वा खाजा कार्यालयबाट उपलब्ध गराइन्छ तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ खाना उपलब्ध गराइनेछ। कम्पनीको नियम अनुसार
कामको विवरण
  1. ग्राहक सेवा: ग्राहकलाई मेनु प्रस्तुत गर्नु र तिनीहरूको अर्डर लिने

  2. आर्डर तयारी: ग्राहकको अर्डर साँचो र छिटो तरीका ले किचनमा पठाउने

  3. खाना र पेय पदार्थ सेवा: खाना र पेय पदार्थ सही तरिकाले ग्राहकलाई सर्भ गर्ने

  4. सफाई र व्यवस्थापन: डाइनिंग क्षेत्रको सफाई र व्यवस्था कायम रख्ने

  5. संचार: किचन र अन्य स्टाफसँग राम्रो संचार गरेर सेवा गुणस्तर कायम रख्ने

  6. पेमेन्ट प्रक्रिया: बिल तयारी गर्नु र ग्राहकसँग पेमेन्ट प्रक्रिया पूरा गर्ने

  7. ग्राहक सन्तुष्टि: ग्राहकको सन्तुष्टि सुनिश्चित गर्नु र कुनै समस्या समाधान गर्ने

  8. समय प्रबंधन: खाना र सेवा छिटो र कुशलतासाथ प्रदान गर्नु, समयमै काम पूरा गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन