This Job Has expired
Waiter/ Waitress
Dolakha Kalinchok Hotel, Sukute Sindhupalchok

अन्तिम मिति:   2025 Oct 30

खाली पद : 1 people
स्थान : Sukute Sindupalchowk, Sunkoshi, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)

प्राविधिक सीपहरु:

ग्राहक सेवा व्यवस्थापन कौशल उत्कृष्ट संचार कौशल खाना र पेय सेवाको राम्रो ज्ञान धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता शारीरिक तन्दुरुस्ती र सहनशक्ति

व्यक्तिगत गुणहरू:

धैर्यता भएको सकारात्मक बिचार भएको समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) ऊर्जा स्तर बलियो भएको सरसफाई र स्वच्छता

कार्य मानकहरू:

समय तालिका मिलाउने सरसफाई लाई विशेष ध्यान दिने कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरू

आवश्यक ज्ञान:

ग्राहक सेवा ज्ञान भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित अभिवादन बारे ज्ञान
कामको विवरण
  1. ग्राहकहरूलाई राम्रोसंग स्वागत गर्ने अनि खानाको अर्डर लिने।

  2. खाना दिइसकेपछी ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्ने र सेवा प्रदान गर्ने

  3. खानाको अर्डर भान्साका कर्मचारीहरूले सही तरिकाले बनाएका छन् र ग्राहकहरूका लागि प्रस्तुत गर्न मिल्छ भनी सुनिश्चित गर्ने

  4. छिटो भन्दा छिटो ग्राहकलाई खानाप्रदान गर्ने

  5. सरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठाको जाँच गर्ने र कुनै समस्या देखिएमा रिपोर्ट गर्ने

  6. डेलिभर भए/नभएको जाच गर्ने र भुक्तानीहरू सङ्कलन गर्ने

  7. अर्डर स्लिप हेरेर वा स्मरण गरेर सही खाना र पेय अर्डरहरू लिने

  8. सरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठा जाँच गर्ने अनि कुनै समस्याहरू देखिएमा रिपोर्ट गर्ने

  9. सही खाना अर्डरहरू डेलिभर गर्न भान्साका कर्मचारीहरूसँग राम्रो सम्मन्ध कायम गर्ने

  10. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन