खाली पद | : | 4 people |
स्थान | : | Boudha Area, Kathmandu, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
S.L.C/ S.E.E Pass (आवश्यक)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने ग्राहक सेवा व्यवस्थापन कौशल सार्वजनिक भाषण ग्राहक केन्द्रित काममा सधैं तत्पर रहनेव्यक्तिगत गुणहरू:
जिम्मेवारी कडा परिश्रम स्वच्छता सिक्न इच्छुक इमानदार राम्रो तथा सकारात्मक सोचाई भएकोकार्य मानकहरू:
समय तालिका मिलाउने बलियो विश्लेषणात्मक कौशल धेरै वर्ष व्यावसायिक काम गरेको कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरू विनम्र र राम्रो बानीआवश्यक ज्ञान:
वेटर वा वेट्रेसको रूपमा प्रमाणित कार्य अनुभव खाना र पेय पदार्थहरू सेवा गर्ने आगन्तुकहरूलाई स्वागत अभिवादन गरेर सेवा गर्ने वेटर बारे ज्ञानसुविधाहरू:
अन्तर्वार्तामा छलफल गरिनेछ एक दिन साप्ताहिक बिदा दस वा पन्ध्र दिनको वार्षिक बिदा प्रदान हुनेछ बिहानको खाजा र दिउँसोको खाना कार्यालयले उपलब्ध गराउने सुविधाहरु सिफ्ट अनुसार आपसि समझदारीमा परिवर्तन हुनसक्नेग्राहकहरूलाई राम्रोसंग स्वागत गर्ने अनि खानाको अर्डर लिने।
खाना दिइसकेपछी ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्ने र सेवा प्रदान गर्ने
खानाको अर्डर भान्साका कर्मचारीहरूले सही तरिकाले बनाएका छन् र ग्राहकहरूका लागि प्रस्तुत गर्न मिल्छ भनी सुनिश्चित गर्ने
छिटो भन्दा छिटो ग्राहकलाई खानाप्रदान गर्ने
सरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठाको जाँच गर्ने र कुनै समस्या देखिएमा रिपोर्ट गर्ने
डेलिभर भए/नभएको जाच गर्ने र भुक्तानीहरू सङ्कलन गर्ने
अर्डर स्लिप हेरेर वा स्मरण गरेर सही खाना र पेय अर्डरहरू लिने
सरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठा जाँच गर्ने अनि कुनै समस्याहरू देखिएमा रिपोर्ट गर्ने
सही खाना अर्डरहरू डेलिभर गर्न भान्साका कर्मचारीहरूसँग राम्रो सम्मन्ध कायम गर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने
ग्राहकको लंच वा डिनर पछि टेबल सफा गर्ने