खाली पद | : | 2 people |
स्थान | : | Thamel, Kathmandu, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
3 Years (आवश्यक)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
सार्वजनिक भाषण ग्राहक सेवा राम्राे संग कुराकानी गर्न सक्ने ग्राहक सेवा व्यवस्थापन कौशल काममा सधैं तत्पर रहने राम्रो अंग्रेजी ज्ञान सकारात्मक बिचार भयको धैर्यता ग्राहक केन्द्रित रिपोर्टिङव्यक्तिगत गुणहरू:
इमानदार स्वच्छता जिम्मेवारी सहानुभूति सद्भाव हासिल गर्न इच्छुक तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने कामको दबाबको सामना गर्न सक्षम भएको आफ्नो सीप र ज्ञान विकास गर्न उत्साह भएकोकार्य मानकहरू:
धेरै वर्ष व्यावसायिक काम गरेको बलियो विश्लेषणात्मक कौशल कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरू सरसफाई लाई विशेष ध्यान दिनेआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञान खाना र पेय पदार्थहरू सेवा गर्ने आगन्तुकहरूलाई स्वागत अभिवादन गरेर सेवा गर्ने अर्डर लिने र संचार मल्टिटास्किङ र समय व्यवस्थापनसुविधाहरू:
तलब आपसि समझदारिमा सहयोगी र सुमधुरपुर्ण कार्य वातावरण कम्पनी सम्झौता अनुसार खाना र बास व्यावसायिक वृद्धि र विकास अवसरग्राहकहरूलाई राम्रोसंग स्वागत गर्ने अनि खानाको अर्डर लिने।
खाना दिइसकेपछी ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्ने र सेवा प्रदान गर्ने
खानाको अर्डर भान्साका कर्मचारीहरूले सही तरिकाले बनाएका छन् र ग्राहकहरूका लागि प्रस्तुत गर्न मिल्छ भनी सुनिश्चित गर्ने
छिटो भन्दा छिटो ग्राहकलाई खानाप्रदान गर्ने
सरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठाको जाँच गर्ने र कुनै समस्या देखिएमा रिपोर्ट गर्ने
डेलिभर भए/नभएको जाच गर्ने र भुक्तानीहरू सङ्कलन गर्ने
अर्डर स्लिप हेरेर वा स्मरण गरेर सही खाना र पेय अर्डरहरू लिने
सरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठा जाँच गर्ने अनि कुनै समस्याहरू देखिएमा रिपोर्ट गर्ने
सही खाना अर्डरहरू डेलिभर गर्न भान्साका कर्मचारीहरूसँग राम्रो सम्मन्ध कायम गर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने
ग्राहकको लंच वा डिनर पछि टेबल सफा गर्ने