| खाली पद | : | 2 people |
| स्थान | : | Lazimpart, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | महिला |
| शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
छिटो सिक्न सक्ने दबाब र बहुकार्यमा काम गर्ने आफ्नो सीप र ज्ञान विकास गर्न उत्साहव्यक्तिगत गुणहरू:
इमानदार सुचनाको राम्रोसंग संचार गर्न सक्ने वफादार र लचीलोपन विनम्र स्वच्छताकार्य मानकहरू:
भरपर्दोआवश्यक ज्ञान:
तनावपूर्ण वातावरणमा शान्त मन नेपाली र अङ्ग्रेजी दुवैमा राम्रो कमाण्ड हुनुपर्छसुविधाहरू:
कार्यसम्पादन अनुसार अन्य लाभहरू प्रदान गरिनेछ तलब कौशल र योग्यता मा निर्भर गर्दछग्राहकहरूलाई राम्रोसंग स्वागत गर्ने अनि खानाको अर्डर लिने।
खाना दिइसकेपछी ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्ने र सेवा प्रदान गर्ने
खानाको अर्डर भान्साका कर्मचारीहरूले सही तरिकाले बनाएका छन् र ग्राहकहरूका लागि प्रस्तुत गर्न मिल्छ भनी सुनिश्चित गर्ने
छिटो भन्दा छिटो ग्राहकलाई खानाप्रदान गर्ने
सरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठाको जाँच गर्ने र कुनै समस्या देखिएमा रिपोर्ट गर्ने
डेलिभर भए/नभएको जाच गर्ने र भुक्तानीहरू सङ्कलन गर्ने
अर्डर स्लिप हेरेर वा स्मरण गरेर सही खाना र पेय अर्डरहरू लिने
सरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठा जाँच गर्ने अनि कुनै समस्याहरू देखिएमा रिपोर्ट गर्ने
सही खाना अर्डरहरू डेलिभर गर्न भान्साका कर्मचारीहरूसँग राम्रो सम्मन्ध कायम गर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने
ग्राहकको लंच वा डिनर पछि टेबल सफा गर्ने