| खाली पद | : | 6 people |
| स्थान | : | Thapathali, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने ग्राहक सेवा रिपोर्टिङ सार्वजनिक भाषण ग्राहक केन्द्रित काममा सधैं तत्पर रहने सकारात्मक बिचार भयकोव्यक्तिगत गुणहरू:
इमानदार सुचनाको राम्रोसंग संचार गर्न सक्ने वफादार र लचीलोपन विनम्र स्वच्छता अस्वीकार ह्यान्डल गर्न सक्ने मानिसहरूलाई राम्रोसंग व्यवस्थापन गर्न सक्नेकार्य मानकहरू:
निर्णय गर्नेमा राम्रो कौशल अेाभरटाइम काम गर्ने उच्च संगठित विवरण उन्मुख व्यापार समर्थनआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञान खाना र पेय पदार्थहरू सेवा गर्ने आगन्तुकहरूलाई स्वागत अभिवादन गरेर सेवा गर्नेसुविधाहरू:
करियर विकास र उन्नति को लागी अवसर मिल्ने तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ खाना र खाजा प्रदान गरिने छग्राहकहरूलाई राम्रोसंग स्वागत गर्ने अनि खानाको अर्डर लिने।
खाना दिइसकेपछी ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्ने र सेवा प्रदान गर्ने
खानाको अर्डर भान्साका कर्मचारीहरूले सही तरिकाले बनाएका छन् र ग्राहकहरूका लागि प्रस्तुत गर्न मिल्छ भनी सुनिश्चित गर्ने
छिटो भन्दा छिटो ग्राहकलाई खानाप्रदान गर्ने
सरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठाको जाँच गर्ने र कुनै समस्या देखिएमा रिपोर्ट गर्ने
डेलिभर भए/नभएको जाच गर्ने र भुक्तानीहरू सङ्कलन गर्ने
अर्डर स्लिप हेरेर वा स्मरण गरेर सही खाना र पेय अर्डरहरू लिने
सरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठा जाँच गर्ने अनि कुनै समस्याहरू देखिएमा रिपोर्ट गर्ने
सही खाना अर्डरहरू डेलिभर गर्न भान्साका कर्मचारीहरूसँग राम्रो सम्मन्ध कायम गर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने
ग्राहकको लंच वा डिनर पछि टेबल सफा गर्ने