This Job Has expired
Waiter/ Waitress
A Reputed Vegan Resturent

अन्तिम मिति:   2024 Jul 20

खाली पद : 5 people
स्थान : Jhamsikhel, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : कुनै पनि समय
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

सबैसंग घुलमिल हुन सक्ने काममा सधैं तत्पर रहने सकारात्मक बिचार भयको

व्यक्तिगत गुणहरू:

Attractive Honest Polite

सुविधाहरू:

As per company Aggrements
कामको विवरण
  1. ग्राहकहरूलाई राम्रोसंग स्वागत गर्ने अनि खानाको अर्डर लिने।

  2. खाना दिइसकेपछी ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्ने र सेवा प्रदान गर्ने

  3. खानाको अर्डर भान्साका कर्मचारीहरूले सही तरिकाले बनाएका छन् र ग्राहकहरूका लागि प्रस्तुत गर्न मिल्छ भनी सुनिश्चित गर्ने

  4. छिटो भन्दा छिटो ग्राहकलाई खानाप्रदान गर्ने

  5. सरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठाको जाँच गर्ने र कुनै समस्या देखिएमा रिपोर्ट गर्ने

  6. डेलिभर भए/नभएको जाच गर्ने र भुक्तानीहरू सङ्कलन गर्ने

  7. तातो र चिसो पिउने पदार्थहरू जस्तै कफी, चिया र विशेष पिउने पदार्थहरू तयार गर्ने

  8. भाँडा ,बस्ने र काम गर्ने ठाउँहरूमा सेवा सरसफाई गर्ने

  9. मेनुमा रहेको लिस्ट लाई वर्णन र ग्राहकहरूलाई कफिहरू सुझाव गर्ने

  10. ग्राहकहरूलाई सेवा दिने र अर्डर लिने

  11. ग्राहक भुक्तानी प्राप्त र प्रशोधन

  12. मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने

    शाहाकारी लाई ग्रह्यता


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन