Waiter / Delivery Rider
Himalayan Thakali

अन्तिम मिति:   2025 Nov 11

खाली पद : 5 people
स्थान : Mid Baneswor Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 20,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा व्यवस्थापन कौशल दबाबमा काम गर्ने क्षमता उत्कृष्ट संचार कौशल बलियो सिक्ने क्षमता

आवश्यक ज्ञान:

स्थान सम्बन्धि ज्ञान आदेश लिने दुई पांग्रे सवारीको लाइसेन्स अनिवार्य छ

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. ग्राहकलाई अर्डर गरिएको खाना छिटो र सुरक्षित रूपमा पुर्याउने।

  2. रेस्टुरेन्टमा आएर ग्राहकलाई सेवा दिने र मेनु अनुसार अर्डर लिन सक्ने।

  3. डेलिभरीका लागि २ पाङ्ग्रे सवारी चलाउन सक्षम हुनु।

  4. अर्डर तयार भएपछि प्याकिङ्ग र सुरक्षित ढङ्गले डेलिभरी सुनिश्चित गर्नु।

  5. ग्राहकसँग सभ्य व्यवहार र राम्रो सेवा प्रदान गर्नु।

  6. रेस्टुरेन्टको भित्री सफाइ र व्यक्तिगत सफाइमा ध्यान दिनु।

  7. डेलिभरी समयमा ट्राफिक नियम पालन गर्नु र सुरक्षित ड्राइभिङ्ग गर्नु।

  8. ग्राहकको प्रतिक्रिया संकलन गर्नु र आवश्यक परेमा व्यवस्थापनलाई जानकारी दिनु।

---२ पाङ्ग्रे सवारी चालक अनुमतिपत्र अनिवार्य


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन