This Job Has expired
Waiter Cum Barista
Rojgari Services - Job Matching

अन्तिम मिति:   2024 Apr 11

खाली पद : 1 people
स्थान : Gahana Pokhari, Kathmandu, Bagmati Province
तलब :
NRs. 20,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Communication

व्यक्तिगत गुणहरू:

Honest Polite Loyal and flexibility Flexible Hygiene Good Communication Handle Rejection Good people handling skill Empathy

कार्य मानकहरू:

good at Decision making and judgements Working odd hours Highly Organised Reliable
कामको विवरण
    1. ग्राहकहरूलाई राम्रोसंग स्वागत गर्ने अनि खानाको अर्डर लिने।

    2. खाना दिइसकेपछी ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्ने र सेवा प्रदान गर्ने

    3. खानाको अर्डर भान्साका कर्मचारीहरूले सही तरिकाले बनाएका छन् र ग्राहकहरूका लागि प्रस्तुत गर्न मिल्छ भनी सुनिश्चित गर्ने

    4. छिटो भन्दा छिटो ग्राहकलाई खानाप्रदान गर्ने

    5. सरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठाको जाँच गर्ने र कुनै समस्या देखिएमा रिपोर्ट गर्ने

    6. डेलिभर भए/नभएको जाच गर्ने र भुक्तानीहरू सङ्कलन गर्ने

    7. तातो र चिसो पिउने पदार्थहरू जस्तै कफी, चिया र विशेष पिउने पदार्थहरू तयार गर्ने

    8. भाँडा ,बस्ने र काम गर्ने ठाउँहरूमा सेवा सरसफाई गर्ने

    9. मेनुमा रहेको लिस्ट लाई वर्णन र ग्राहकहरूलाई कफिहरू सुझाव गर्ने

    10. ग्राहकहरूलाई सेवा दिने र अर्डर लिने

    11. ग्राहक भुक्तानी प्राप्त र प्रशोधन

    12. मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन