| खाली पद | : | 2 people |
| स्थान | : | Anamnagar, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
+2 / Intermediate Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | वरिष्ठ श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
3 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
नेतृत्व र टोली व्यवस्थापन ग्राहक सेवा व्यवस्थापन कौशल दबाबमा काम गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको ग्राहक ह्यान्डलिंग मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको उत्कृष्ट संचार कौशल सकारात्मक मनोवृत्ति र टोलीमा काम गर्ने क्षमता Confidence and Leadershipव्यक्तिगत गुणहरू:
कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपनआवश्यक ज्ञान:
Train or Supervise waiter or waitress Knowledge about supervisingसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्रग्राहकलाई उत्कृष्ट तथा व्यावसायिक सेवा प्रदान गर्ने
ग्राहकको अर्डर लिने तथा सही रूपमा किचनमा समन्वय गर्ने
खाना तथा पेय पदार्थ समयमै र व्यवस्थित रूपमा सर्भ भएको सुनिश्चित गर्ने
जुनियर वेटर तथा सेवा टोलीलाई आवश्यक निर्देशन तथा सहयोग गर्ने
ग्राहकका गुनासा तथा सुझावहरूलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्ने
डाइनिङ क्षेत्रको सरसफाइ, हाइजिन तथा व्यवस्थितता कायम राख्ने
सेवा सञ्चालनको दैनिक कार्यप्रवाह व्यवस्थापन गर्ने
बिलिङ तथा भुक्तानी प्रक्रियामा आवश्यक सहयोग तथा निगरानी गर्ने
ग्राहक सन्तुष्टि सुनिश्चित गर्दै रेष्टुरेन्टको सेवा स्तर कायम राख्ने
नयाँ कर्मचारीलाई आवश्यक तालिम तथा मार्गदर्शन प्रदान गर्ने
टोलीसँग समन्वय गरी सेवा सञ्चालनलाई प्रभावकारी बनाउने
व्यवस्थापनले तोकेका अन्य जिम्मेवारीहरू पूरा गर्ने।
नोट:
ड्युटी समय: १० घण्टा हुनेछ।
📞 सम्पर्क नम्बर: ९८४२८८३६६९