खाली पद | : | 1 people |
स्थान | : | Mid Baneswor , Kathmandu, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
+2 / Intermediate Pass (प्राथमिकता)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
3 Years (आवश्यक)
|
कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
समस्या समाधान गर्ने क्षमता Listening skills व्यवस्थापन कौशल उत्कृष्ट संचार कौशल बलियो कार्य र समय व्यवस्थापन क्षमता मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको कामको शुद्धतामा उच्च स्तर भएकोव्यक्तिगत गुणहरू:
कडा परिश्रम राम्रो तथा सकारात्मक सोचाई भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने वफादार र लचीलोपन सकारात्मक बिचार भएको जवाफदेहि समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने)कार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञानसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसारसेवा स्टाफको नेतृत्व गर्नु – वेटर, वेट्रेस, बसर आदि बीच कामको समन्वय गर्न
ग्राहकलाई स्वागत र बसी रहने व्यवस्था गर्नु – ग्राहकलाई टेबलमा बसाल्ने र मेनु प्रदान गर्न
अर्डर लिनु र किचनमा पठाउनु – ग्राहकको अर्डर स्पष्ट रूपमा बुझ्ने र सही रूपमा किचनमा पुर्याउन
सेवा गुणस्तर सुनिश्चित गर्नु – खाना, पेय पदार्थ समयमै र सन्तोषजनक तरिकाले ग्राहकलाई दिन
ग्राहक सन्तुष्टि सुनिश्चित गर्नु – सेवा प्रतिको प्रतिक्रिया सुन्ने र समस्या समाधान गर्न
कर्मचारीको तालिम र गाइड गर्ने – नयाँ स्टाफलाई तालिम दिने र कार्यप्रणालीमा सहयोग गर्न
टेबल सेट्टिङ र सरसफाइ निरीक्षण गर्नु – टेबलहरू सधैं सफा र व्यवस्थित राखिएको सुनिश्चित गर्न
बिलिङ प्रक्रियामा सहयोग गर्नु – ग्राहकलाई बिल दिनु र भुक्तानी प्रक्रियामा सजिलो गराउन
दैनिक रिपोर्टिङ गर्नु – सिफ्टको बिक्री र कुनै समस्या रिपोर्ट तयार गर्न
अनुशासन र प्रोफेसनालिज्म कायम राख्नु – स्टाफ र आफैंले राम्रो व्यवहार र अनुशासन प्रदर्शन गर्न