खाली पद | : | 3 people |
स्थान | : | Manmaiju, Tokha, Bagmati Province |
तलब | : | NRs. 18,000.00 Monthly |
लिङ्ग | : | पुरुष |
शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
कामको श्रेणी | : | वरिष्ठ श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | कुनै पनि समय |
कामको अनुभव
| : |
3 Years (आवश्यक)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने ग्राहक सेवा व्यवस्थापन कौशल बिक्री ज्ञानव्यक्तिगत गुणहरू:
Good communication skills. Healthy & Fit, Athletes loyal, flexibility समय व्यवस्थापन कौशल आकर्षककार्य मानकहरू:
sales man Coffee Makerआवश्यक ज्ञान:
Hospitality Industryसुविधाहरू:
Lodging and Fooding includedग्राहकहरूलाई राम्रोसंग स्वागत गर्ने अनि खानाको अर्डर लिने।
खाना दिसकेपछी ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्ने
र सेवाप्रदान गर्ने खानाको अर्डर भान्साका कर्मचारीहरूले सही तरिकाले बनाएका छन् र ग्राहकहरूका लागि प्रस्तुत गर्न मिल्छ भनी सुनिश्चित गर्ने छिटो भन्दा छिटो ग्राहकलाई खानाप्रदान गर्ने
जहिले पनि ग्राहकको सन्तुस्ती बारे ध्यान दिने डेलिभर भएनभएको जाच गर्ने र भुक्तानीहरू सङ्कलन गर्ने
ग्राहकको लंच/डिनर पछि टेबल सफा गर्ने आफुलेप्रदान गरेको खानाबाट ग्राहकहरू सन्तुष्ट भए नभएको जाँच गर्ने