This Job Has expired
Waiter Captain
Rojgari Services Pvt.Ltd

अन्तिम मिति:   2022 Nov 14

खाली पद : 3 people
स्थान : Manmaiju, Tokha, Province No. 3
तलब :
NRs. 18,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : वरिष्ठ श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : कुनै पनि समय
कामको अनुभव
:
3 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Customer service Communication Sales

व्यक्तिगत गुणहरू:

Good communication skills. Healthy & Fit, Athletes loyal, flexibility Time manage Skill Attractive

कार्य मानकहरू:

Coffee Maker sales man

आवश्यक ज्ञान:

Hospitality Industry

सुविधाहरू:

Lodging and Fooding included
कामको विवरण
  • ग्राहकहरूलाई राम्रोसंग स्वागत गर्ने अनि खानाको अर्डर लिने।

    खाना दिसकेपछी ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्ने

    र सेवाप्रदान गर्ने खानाको अर्डर भान्साका कर्मचारीहरूले सही तरिकाले बनाएका छन् र ग्राहकहरूका लागि प्रस्तुत गर्न मिल्छ भनी सुनिश्चित गर्ने छिटो भन्दा छिटो ग्राहकलाई खानाप्रदान गर्ने

    जहिले पनि ग्राहकको सन्तुस्ती बारे ध्यान दिने डेलिभर भएनभएको जाच गर्ने र भुक्तानीहरू सङ्कलन गर्ने

    ग्राहकको लंच/डिनर पछि टेबल सफा गर्ने आफुलेप्रदान गरेको खानाबाट ग्राहकहरू सन्तुष्ट भए नभएको जाँच गर्ने

यस समयमा कुनै समान कामहरू उपलब्ध छैन