| खाली पद | : | 2 people |
| स्थान | : | Boudha Area, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | महिला |
| शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
दबाबमा काम गर्ने क्षमता ग्राहक ह्यान्डलिंग उत्कृष्ट संचार कौशल शारीरिक सहनशक्ति धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता स्वतन्त्र रूपमा काम गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको बरिस्ता ज्ञानव्यक्तिगत गुणहरू:
कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने राम्रो तथा सकारात्मक सोचाई भएको समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) जवाफदेहिकार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञानसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार खाना उपलब्ध गराइनेछ।ग्राहकलाई विनम्र रूपमा स्वागत गर्ने र सेवा दिने
मेनु बुझाउने र अर्डर लिने काममा दक्षता
खाना वा पेय पदार्थ छिटो र सफा तरिकाले सर्भ गर्न सक्न
कफी, चिया, क्यापुचिनो, लाटे आदि बनाउन जान्ने (बारिस्ताका लागि)
किचन र बार टिमसँग राम्रो तालमेल राख्न
ग्राहकको गुनासो बुझ्ने र समाधान गर्न सक्न
सरसफाइ र हाइजिनको विशेष ख्याल राख्न
क्यास र बिलिङ प्रणाली (POS) सञ्चालन गर्न सक्न
समयमै ड्युटीमा आउनु र कार्यमा जिम्मेवार हुन
राम्रो व्यवहार, मुस्कानसहित सेवा दिने क्षमता