This Job Has expired
Waiter / Barista
Griham Resturant

अन्तिम मिति:   2026 Aug 14

खाली पद : 2 people
स्थान : Mulpani Area, Kageshwori Manahora, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : वरिष्ठ श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : बिहान
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

सार्वजनिक भाषण ग्राहक सेवा मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको दबाबमा काम गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको समय व्यस्थापन गर्न सक्ने टिम वर्किङ बरिस्ता ज्ञान राम्रो ग्राहक सेवा

व्यक्तिगत गुणहरू:

इमानदार विश्वाशसिलो धैर्यता भएको कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

बारिस्टाको जिम्मेवारी बारे जानकारी वेटरको कामको बारेमा ज्ञान

सुविधाहरू:

अतिरिक्त घण्टाको लागि ओभरटाइम भुक्तानी अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. ग्राहकहरूलाई शिष्टतापूर्वक स्वागत गर्ने, अर्डर सही रूपमा लिने तथा उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने।

  2. रेस्टुरेन्टको मापदण्डअनुसार कफी, चिया, मकटेल, ककटेल तथा अन्य पेय पदार्थहरू तयार गरी सेवा प्रदान गर्ने।

  3. खाना तथा पेय पदार्थ समयमै र व्यवस्थित रूपमा सेवा गरी ग्राहकको सन्तुष्टि सुनिश्चित गर्ने।

  4. डाइनिङ क्षेत्र, टेबल, कफी स्टेशन, बार काउन्टर तथा प्रयोग हुने उपकरणहरूको सरसफाइ र स्वच्छता कायम राख्ने।

  5. आवश्यक सामग्रीहरूको मौज्दात (Stock) व्यवस्थापनमा सहयोग गर्ने तथा अभाव भएमा सम्बन्धित व्यक्तिलाई जानकारी गराउने।

  6. रेस्टुरेन्टको दैनिक सञ्चालन, खुल्ने/बन्द हुने कार्य तथा टोलीसँग समन्वय गरी तोकिएका जिम्मेवारीहरू प्रभावकारी रूपमा सम्पन्न गर्ने।

नोट: कार्य समय: बिहान १०:०० बजे देखि राति १०:०० बजे सम्म।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन