This Job Has expired
Waiter / Barista
VICTORY CAFE AND RESTRO

अन्तिम मिति:   2026 May 22

खाली पद : 1 people
स्थान : Bhaisepati Area, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा व्यवस्थापन कौशल ग्राहक सेवा ग्राहक ह्यान्डलिंग सार्वजनिक भाषण उत्कृष्ट संचार कौशल मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको बरिस्ता सीप र ज्ञान

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

बारिस्टाको जिम्मेवारी बारे जानकारी वेटर बारे ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्र
कामको विवरण
  1. ग्राहकलाई नम्रतापूर्वक स्वागत गर्ने र बस्ने व्यवस्था मिलाउने

  2. मेनु बुझाउने तथा खानेकुरा/पेय पदार्थ छनोटमा सहयोग गर्ने

  3. ग्राहकको अर्डर सही तरिकाले लिने र किचन/बारमा पठाउने

  4. समयमै खाना तथा पेय पदार्थ सर्भ गर्ने

  5. कफी, चिया तथा अन्य पेय पदार्थ (बारिस्टा) तयार गर्ने

  6. टेबल सफा राख्ने र आवश्यक सामग्री (टिश्यु, पानी, कटलरी) मिलाउने

  7. ग्राहकको गुनासो सुन्ने र समाधानका लागि पहल गर्ने

  8. बिल तयार गर्ने र भुक्तानी प्रक्रिया मिलाउने

  9. सरसफाइ तथा हाइजिन मापदण्ड पालना गर्ने

  10. टोलीसँग समन्वय गरेर काम गर्ने

नोट: दैनिक काम गर्ने समय १० घण्टा हुनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन