| खाली पद | : | 3 people |
| स्थान | : | Imadole Area, Mahalaxmi, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
अवयवहरूको बारेमा ज्ञान खाना र सुरक्षा राम्राे संग कुराकानी गर्न सक्ने उत्कृष्ट ग्राहक सेवा कौशल र जनतासँग व्यवहार गर्ने अनुभव ग्राहक सेवा कौशल समस्या समाधान स्वच्छ सकारात्मक मनोवृत्ति मेहनतीव्यक्तिगत गुणहरू:
विनम्र र राम्रो बानी आत्म-अनुशासन समय व्यवस्थापन कौशल समयमा समयनिष्ठ ग्राहकहरूसँग व्यवहार गर्ने ज्ञान मैत्री, राम्रो संचार कौशल समय व्यवस्थापनआवश्यक ज्ञान:
वेटरको कामको बारेमा ज्ञानसुविधाहरू:
अतिरिक्त घण्टाको लागि ओभरटाइम भुक्तानी खाना मात्र दशैं–तिहार बोनसKey Responsibilities:
ग्राहकलाई स्वागत गर्ने र नम्र तथा व्यावसायिक रूपमा सेवा प्रदान गर्ने।
ग्राहकको अर्डर सही रूपमा लिने र Kitchen/Bar Team लाई समयमै जानकारी गराउने।
खाना तथा पेय पदार्थ सफा र व्यवस्थित रूपमा ग्राहकको टेबलमा Serve गर्ने।
ग्राहकलाई Menu का परिकार तथा पेय पदार्थबारे आवश्यक जानकारी दिने।
टेबल, कुर्सी तथा Restaurant/Cafe Area सधैँ सफा र व्यवस्थित राख्ने।
प्रयोग भइसकेका भाँडाकुँडा हटाउने र ग्राहकको आवश्यकताअनुसार छिटो सेवा प्रदान गर्ने।
ग्राहकको गुनासो वा अनुरोधलाई नम्रतापूर्वक सम्बोधन गर्ने र आवश्यक परे Manager लाई जानकारी गराउने।
समयको पालना गर्ने, मेहनती, इमानदार, अनुशासित र Team मा मिलेर काम गर्ने।
Note:
Duty Hour: 10 hours
Working Days: 6 days a week