All Rounder Worker
Frenzies Fries

अन्तिम मिति:   2026 Sep 25

खाली पद : 2 people
स्थान : Pimbahal, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

अवयवहरूको बारेमा ज्ञान खाना र सुरक्षा राम्राे संग कुराकानी गर्न सक्ने उत्कृष्ट ग्राहक सेवा कौशल र जनतासँग व्यवहार गर्ने अनुभव ग्राहक सेवा कौशल समस्या समाधान स्वच्छ सकारात्मक मनोवृत्ति मेहनती

व्यक्तिगत गुणहरू:

विनम्र र राम्रो बानी आत्म-अनुशासन समय व्यवस्थापन कौशल समयमा समयनिष्ठ ग्राहकहरूसँग व्यवहार गर्ने ज्ञान मैत्री, राम्रो संचार कौशल समय व्यवस्थापन

आवश्यक ज्ञान:

वेटरको कामको बारेमा ज्ञान
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. ग्राहकलाई स्वागत गर्ने, अर्डर लिने र खाना तथा पेय पदार्थ सेवा गर्ने।

  2. टेबल, डाइनिङ क्षेत्र तथा रेस्टुरेन्टको सरसफाइ र व्यवस्था कायम राख्ने।

  3. प्रयोग भएका भाँडा, गिलास, कप, चम्चा आदि सफा गर्ने।

  4. किचन तथा डाइनिङ क्षेत्रमा आवश्यक सरसफाइका काममा सहयोग गर्ने।

  5. खाना तथा अन्य आवश्यक सामग्रीहरू व्यवस्थित गर्न र किचन टिमलाई सहयोग गर्ने।

  6. फोहोर व्यवस्थापन गर्ने र Hygiene तथा safety मापदण्ड पालना गर्ने।

  7. Supervisor/Management ले दिएको Waiter, Cleaner, Dishwasher तथा अन्य सम्बन्धित काम जिम्मेवारीपूर्वक पूरा गर्ने।

    Note:

    Duty Hour: 9 AM - 8:30 PM


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन