| खाली पद | : | 1 people |
| स्थान | : | Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | बिहान |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने समस्या समाधान मेहनती अवयवहरूको बारेमा ज्ञान खाना र सुरक्षा स्वच्छ सकारात्मक मनोवृत्ति उत्कृष्ट ग्राहक सेवा कौशल र जनतासँग व्यवहार गर्ने अनुभव ग्राहक सेवा कौशलव्यक्तिगत गुणहरू:
विनम्र र राम्रो बानी आत्म-अनुशासन समय व्यवस्थापन कौशल समयमा समयनिष्ठ ग्राहकहरूसँग व्यवहार गर्ने ज्ञान मैत्री, राम्रो संचार कौशल समय व्यवस्थापनआवश्यक ज्ञान:
वेटर बारे ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबासग्राहकलाई स्वागत गर्ने र सिटमा बस्ने व्यवस्था मिलाउने
खाना तथा पेय पदार्थको अर्डर लिने
अर्डर अनुसार खाना र पेय पदार्थ सही तरिकाले serve गर्ने
टेबल सेटअप (table setup) र क्लियर गर्ने
मेनुका परिकारहरूबारे जानकारी दिने
ग्राहकको गुनासो विनम्र रूपमा समाधान गर्ने
POS system प्रयोग गरेर बिलिङ गर्ने (आवश्यक परेमा)
कार्यक्षेत्र सफा र व्यवस्थित राख्ने
टिमवर्कमा काम गर्ने र अन्य स्टाफलाई सहयोग गर्ने
छिटो र सक्रिय रूपमा सेवा प्रदान गर्ने
ग्राहकसँग राम्रो व्यवहार र communication राख्ने
नोट: दैनिक काम गर्ने समय करिब ९ घण्टा हुनेछ र शनिबार पूर्ण समय (Full Time) काम गर्नुपर्नेछ।