This Job Has expired
Waiter/ Waitress
Bluenote Cafe

अन्तिम मिति:   2025 Nov 21

खाली पद : 2 people
स्थान : Sanepa Kharibot, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा व्यवस्थापन कौशल ग्राहक सेवा Taking Orders

व्यक्तिगत गुणहरू:

इमानदार कडा परिश्रम सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको

आवश्यक ज्ञान:

Excellent communication skills Good knowledge of food and beverage service

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना उपलब्ध गराइनेछ।
कामको विवरण

ग्राहकलाई स्वागत गर्ने र मेनु प्रस्तुत गर्ने।

  1. अर्डर लिनु र सही रूपमा किचनमा पठाउनु।

  2. खाना र पेय पदार्थ समयमै टेबलमा पुर्याउनु।

  3. ग्राहकको आवश्यकताअनुसार सहयोग र सुझाव दिनु।

  4. टेबल सफा र व्यवस्थित राख्नु।

  5. बिल तयार पार्ने र भुक्तानी प्रक्रियामा सहयोग गर्नु।

  6. ग्राहकको सन्तुष्टि सुनिश्चित गर्न प्रतिक्रिया लिनु।

  7. सहकर्मी र किचन स्टाफसँग मिलेर काम गर्नु


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन