This Job Has expired
Waiter
Maharaja Restaurant & Bar

अन्तिम मिति:   2025 Nov 20

खाली पद : 4 people
स्थान : Lahan, Siraha, Madhesh Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

उत्कृष्ट संचार कौशल खाना र पेय सेवाको राम्रो ज्ञान

आवश्यक ज्ञान:

आदेश लिने

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. ग्राहकलाई स्वागत गर्ने र मेनु प्रस्तुत गर्ने।

  2. अर्डर लिनु र सही रूपमा किचनमा पठाउनु।

  3. खाना र पेय पदार्थ समयमै टेबलमा पुर्याउनु।

  4. ग्राहकको आवश्यकताअनुसार सहयोग र सुझाव दिनु।

  5. टेबल सफा र व्यवस्थित राख्नु।

  6. बिल तयार पार्ने र भुक्तानी प्रक्रियामा सहयोग गर्नु।

  7. ग्राहकको सन्तुष्टि सुनिश्चित गर्न प्रतिक्रिया लिनु।

  8. सहकर्मी र किचन स्टाफसँग मिलेर काम गर्नु।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन