This Job Has expired
Waiter
Hotel Melamchi Heritage

अन्तिम मिति:   2025 Oct 23

खाली पद : 2 people
स्थान : Melamchi, Helambu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

उत्कृष्ट संचार कौशल धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता उत्कृष्ट समय व्यवस्थापन र स्मरण शक्ति भएको Memory and Recall

आवश्यक ज्ञान:

आदेश लिने कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छ

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. पाहुनालाई विनम्र रूपमा स्वागत गर्ने र बस्ने व्यवस्था मिलाउने।

  2. मेनु पेश गर्ने र खाना तथा पेयको अर्डर लिने।

  3. अर्डर अनुसार खाना र पेय पदार्थ सही टेबलमा पु¥याउने।

  4. टेबल सफा राख्ने र नयाँ पाहुनाका लागि तयारी गर्ने।

  5. पाहुनाको आवश्यकताको ख्याल राख्ने र तुरुन्त सेवा दिने।

  6. किचन र क्याशियरसँग राम्रो समन्वय गर्ने।

  7. बिल तयार गरी सही रूपमा पेश गर्ने र भुक्तानी लिन सहयोग गर्ने।

  8. पाहुनाको सन्तुष्टि सुनिश्चित गर्दै राम्रो व्यवहार प्रदर्शन गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन