This Job Has expired
Waiter
Hotel Suryansh Pvt. Ltd.

अन्तिम मिति:   2025 Oct 23

खाली पद : 2 people
स्थान : TCN Area, Hetauda, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता ग्राहक सेवा उत्कृष्ट संचार कौशल उत्कृष्ट समय व्यवस्थापन र स्मरण शक्ति भएको बलियो सिक्ने क्षमता

आवश्यक ज्ञान:

आदेश लिने खाना र पेय ज्ञान कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छ

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. ग्राहकलाई सौहार्दपूर्ण व्यवहारका साथ स्वागत र बसीने ठाउँमा लैजाने।

  2. अर्डर लिने र सही रूपमा किचन वा बारमा जानकारी गराउने।

  3. खाना र पेय पदार्थ समयमै टेबलमा सर्भ गर्ने।

  4. टेबलको सरसफाइ र सजावटको जिम्मेवारी लिने।

  5. ग्राहकको आवश्यकताअनुसार तुरुन्त सहयोग पुर्‍याउने।

  6. बिल तयार पार्ने र भुक्तानी प्रक्रिया पूरा गर्ने।

  7. खाना, पेय पदार्थ र सेवाको गुणस्तरमा ध्यान दिने।

  8. म्यानेजर वा सुपरभाइजरको निर्देशनअनुसार दैनिक कार्यहरू सम्पन्न गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन