| खाली पद | : | 3 people |
| स्थान | : | Thamel, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
ग्राहक सेवा व्यवस्थापन कौशल दबाबमा काम गर्ने क्षमता उत्कृष्ट संचार कौशल बलियो कार्य र समय व्यवस्थापन क्षमता आफ्नो स्वच्छतामा ध्यान दिने सफाइ कायम राख्नुआवश्यक ज्ञान:
अभिवादन बारे ज्ञान अतिथिहरूलाई सेवा गर्ने ज्ञान अतिथिहरूसँग व्यवहार गर्ने ज्ञानसुविधाहरू:
तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ अनुभवको आधारमा प्रतिस्पर्धी तलब करियर विकासको अवसरअतिथि सत्कार र ग्राहक सेवामा अनुभव भएको हुनुपर्ने।
सौम्य, आकर्षक व्यक्तित्व भएको, राम्रो लुगा-गेटअप (well-groomed) र अंग्रेजीमा स्पष्ट सञ्चार (communication) गर्न सक्ने।
व्यस्त समयमा पनि दबाब सहन सक्ने, राम्रोसँग ग्राहकलाई सेवा दिई सुखद अनुभव दिलाउन सक्षम।
छिटो, कार्यकुशल र टिममा मिलेर काम गर्ने क्षमतावान।
खाना तथा पेय पदार्थ सही समयमा र व्यवस्थित तरिकाले सर्व गर्न सक्ने।
ग्राहकका आवश्यकताहरू बुझी, आवश्यक सहयोग पुर्याउन तत्पर।
सरसफाइ, हाइजिन र रेस्टुरेन्टको नियमहरू पालना गर्ने।
Requirements:
Experienced in hospitality and customer service.
Friendly, well-groomed, and fluent in English communication.
Ability to handle pressure during busy hours and ensure a pleasant guest experience.
Fast, efficient, and team-oriented candidate are encouraged to apply.