| खाली पद | : | 3 people |
| स्थान | : | Kantiraj Path, Hetauda, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
बलियो कार्य र समय व्यवस्थापन क्षमता आफ्नो स्वच्छतामा ध्यान दिने मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको कामको शुद्धतामा उच्च स्तर भएको सफाइ कायम राख्नुव्यक्तिगत गुणहरू:
इमानदार कडा परिश्रम सिक्न इच्छुककार्य मानकहरू:
समय तालिका मिलाउने सरसफाई लाई विशेष ध्यान दिने वफादार र लचीलापनआवश्यक ज्ञान:
वेटर बारे ज्ञान अभिवादन बारे ज्ञान अतिथिहरूलाई सेवा गर्ने ज्ञान कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छ अतिथिहरूसँग व्यवहार गर्ने ज्ञानसुविधाहरू:
सकारात्मक र सहयोगी कार्य वातावरण तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ अनुभवको आधारमा प्रतिस्पर्धी तलब करियर विकासको अवसरग्राहकलाई स्वागत गर्नु र बस्न सहयोग गर्नु
मेनु दिने र खाना/पेयको अर्डर लिनु
खाना र पेय पदार्थ समयमा टेबलमा पुर्याउनु
ग्राहकको आवश्यकताको ख्याल राख्नु (पानी, एक्स्ट्रा अर्डर आदि)
टेबल सफा गर्नु र पुनः तयारी अवस्थामा राख्नु
बिल तयार गर्नु र भुक्तानी लिनु
किचन र अन्य स्टाफसँग राम्रो समन्वय गर्नु
ग्राहकको गुनासो समाधान गर्न प्रयास गर्नु
हाइजिन र सफाइको पालना गर्नु
होटल/रेस्टुरेन्टको नियम र सेवा स्तरलाई कायम राख्नु
नोट:
ड्युटी समय: १२ घण्टा