| खाली पद | : | 1 people |
| स्थान | : | Ravi Bhawan, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
ग्राहक सेवा व्यवस्थापन कौशल टिमवर्क उत्कृष्ट संचार कौशल धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता ग्राहक सेवा मा उत्कृष्ट कामको शुद्धतामा उच्च स्तर भएको समय व्यस्थापन गर्न सक्नेव्यक्तिगत गुणहरू:
कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) जवाफदेहि बलियो कामको नैतिकताकार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञानसुविधाहरू:
बस्ने सुविधा तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार खाना उपलब्ध गराइनेछ।ग्राहकलाई नम्रतापूर्वक स्वागत गर्न
मेनु बुझाउने र खानाको बारेमा जानकारी दिन
ग्राहकको अर्डर लिने र किचनमा पठाउन
खाना सही समयमा, सफा र आकर्षक रूपमा पस्किन
टेबल सफा राख्ने र आवश्यक परेको बेला पुनःसजाउन
ग्राहकको आवश्यकता अनुसार पानी, पेय पदार्थ आदि दिन
ग्राहक सन्तुष्ट छन् कि छैनन् भनेर जाँच गर्न
बिल तयार गर्ने र ग्राहकलाई बुझाउन
नगद वा कार्डद्वारा भुक्तानी लिन
गुनासोहरू ध्यानपूर्वक सुन्ने र समाधान गर्न सहयोग गर्न
सरसफाइको मापदण्ड पालन गर्न
टिम वर्कमा काम गर्ने र व्यवस्थापनको निर्देशन अनुसार कार्य गर्न