| खाली पद | : | 1 people |
| स्थान | : | Jorpati, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
ग्राहक सेवा व्यवस्थापन कौशल समस्या समाधान गर्ने क्षमता टिम वर्किङ रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता विवरणमा ध्यान दिने शारीरिक सहनशक्ति धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता बलियो कार्य र समय व्यवस्थापन क्षमताव्यक्तिगत गुणहरू:
कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने राम्रो तथा सकारात्मक सोचाई भएको समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) जवाफदेहिकार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञानसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार खाना र बस्ने व्यवस्था गरिनेछपाहुनालाई स्वागत गर्नु र बस्न सहयोग गर्न
मेनु उपलब्ध गराउने र अर्डर लिन
अर्डर किचनमा दिने र समयमै खाना/पेय पदार्थ टेबलमा पुर्याउन
पाहुनाको आवश्यकताहरू ध्यानपूर्वक सुन्ने र समाधान दिन
टेबल सफा राख्ने र प्रयोग पछि फालामेल सफा गर्न
बिल तयार गर्ने र ग्राहकलाई बुझाउन
ग्राहकसँग विनम्र व्यवहार गर्ने र सन्तुष्ट बनाउने प्रयास गर्न
खाना वा पेय पदार्थ परोस्दा सरसफाइको ख्याल राख्न
किचन र अन्य स्टाफसँग सहकार्य गरेर सेवा दिन
व्यवस्थापक वा सुपरभाइजरको निर्देशनअनुसार अन्य कामहरूमा सहयोग गर्न