This Job Has expired
Waiter
Station Pub and Cafe

अन्तिम मिति:   2025 Jun 05

खाली पद : 2 people
स्थान : Thamel Satghumti, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : CV

प्राविधिक सीपहरु:

उत्कृष्ट संचार कौशल धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता बलियो कार्य र समय व्यवस्थापन क्षमता मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको कामको शुद्धतामा उच्च स्तर भएको

व्यक्तिगत गुणहरू:

राम्रो तथा सकारात्मक सोचाई भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने सकारात्मक बिचार भएको जवाफदेहि विवरणमा ध्यान दिने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने)

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

ग्राहक सेवा ज्ञान

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार
कामको विवरण
  1. ग्राहकलाई स्वागत गर्नु र बैठ्ने व्यवस्था मिलाउन

  2. मेनु प्रस्तुत गर्नु र खाना तथा पेय पदार्थको अर्डर लिन

  3. ग्राहकको अर्डर किचनमा पुर्‍याउनु र समयमै खाना सर्व गर्न

  4. खाना र पेय पदार्थहरूको गुणस्तर जाँच गर्न

  5. ग्राहकलाई आवश्यक सेवा (जस्तै: पानी थप्ने, अर्डर दोहोर्‍याउने) प्रदान गर्न

  6. भाडा र टेबल सफा गर्नु र सञ्‍चालित राख्‍न

  7. बिल तयार गर्नु र भुक्तानी संकलन गर्न

  8. ग्राहकको गुनासो वा सुझाव सुन्ने र समाधान गर्ने प्रयास गर्न

  9. होटेल/रेस्टुरेन्टको नियम र स्वच्छता मापदण्ड पालना गर्न

  10. टीमका सदस्यहरूसँग सहकार्य गरी उत्कृष्ट सेवा प्रदान गर्न


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन