खाली पद | : | 2 people |
स्थान | : | Jhabaraha, Parsagadhi, Madhesh Province |
तलब | : | Negotiable |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
समस्या समाधान गर्ने क्षमता ग्राहक सेवा टिमवर्क उत्कृष्ट संचार कौशल विवरणमा ध्यान दिने बलियो कार्य र समय व्यवस्थापन क्षमताव्यक्तिगत गुणहरू:
कडा परिश्रम हासिल गर्न इच्छुक विवरणका सुक्ष्म कुरामा ध्यान दिने जवाफदेहिकार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञानसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार खाना र बस्ने व्यवस्था गरिनेछग्राहक सेवा: ग्राहकलाई भर्स्ट क्लास सेवा दिनु, उनीहरूको अर्डर लिनु र खानाको सल्लाह दिनु
अर्डर लिने र दिनु: ग्राहकको अर्डर लिनु, र अर्डर प्राप्त भएपछि खाना र पेय पदार्थ भान्सामा पठाउन
टेबल सेटिंग: ग्राहकको आगमन भन्दा अघि टेबल सफा र व्यवस्थित राख्नु, प्लेट, चम्मच, गिलास आदि राख्न
खानाको सेवा: ग्राहकलाई खाना र पेय पदार्थ सही ढंगले सेवा गर्नु र उनीहरूको आवश्यकतामा ध्यान दिनु
सफा-सफाई गर्नु: टेबल र रेस्टुरेन्टको अन्य भागहरूको सफा राख्नु र प्रयोग पछि सफा गर्न
ग्राहकको समस्या समाधान गर्नु: ग्राहकको कुनै पनि समस्या वा शंका समाधान गर्नु र उत्तम सेवा सुनिश्चित गर्न
बिल तयार गर्नु: ग्राहकको अर्डर अनुसार बिल तयार गर्नु र भुक्तानी लिन
टीमसँग सहकार्य: अन्य वेटर र रेस्टुरेन्टको स्टाफसँग मिलेर काम गर्नु र राम्रो ग्राहक सेवा सुनिश्चित गर्न