| खाली पद | : | 1 people | 
| स्थान | : | Kamalpokhari, Kathmandu, Bagmati Province | 
| तलब | : | Negotiable | 
| लिङ्ग | : | पुरुष | 
| शिक्षा | : | 
                      Can Read and Write (आवश्यक)
                     | 
| कामको श्रेणी | : | प्रवेश श्रेणी | 
| कामको प्रकार | : | पुरै समय | 
| सिफ्ट | : | नियमित | 
| 
                      कामको अनुभव
                     | : | 
                      2 Years  (आवश्यक)
                     | 
| कागजातहरू | : | Citizenship , CV | 
प्राविधिक सीपहरु:
ग्राहक सेवा व्यवस्थापन कौशल खाद्य सुरक्षा खाद्य सेवा उत्कृष्ट संचार कौशल संगठनात्मक कौशल स्वतन्त्र रूपमा काम गर्ने क्षमता बलियो कार्य र समय व्यवस्थापन क्षमताव्यक्तिगत गुणहरू:
कडा परिश्रम समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) जवाफदेहिकार्य मानकहरू:
समय तालिका मिलाउने धेरै वर्ष व्यावसायिक काम गरेको वफादार र लचीलापनआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञानसुविधाहरू:
बिदाको सुविधा तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसारग्राहक सेवा: ग्राहकलाई स्वागत गर्ने, तिनीहरूको आवश्यकता र इच्छालाई बुझ्न मद्दत गर्ने र उत्कृष्ट सेवा प्रदान गर्ने
मेनु मार्गदर्शन: ग्राहकलाई मेनु बारे जानकारी दिने, परिकारको विशेषतासम्म बुझाउन मद्दत गर्ने र उपयुक्त परिकार चयन गर्न सहयोग गर्ने
खाना र पेय पदार्थको अर्डर लिनु: ग्राहकका अर्डरहरू सही तरिकाले लिनु र किचन वा बारमा पठाउने
खाना सेवा गर्ने: अर्डर गरेको खाना र पेय पदार्थ समयमै र सही तरिकाले ग्राहकलाई सेवा गर्ने
साफ-सफाइ: टेबल र किचन क्षेत्र सफा राख्ने, प्लेट, ग्लास र अन्य सामानहरूलाई स्वच्छ र व्यवस्थित राख्ने
बिल व्यवस्थापन गर्ने: ग्राहकलाई बिल प्रदान गर्ने र तिनको भुक्तानी लिनु। साथै, सही बिल बनाइ दिने
समस्या समाधान गर्ने: यदि ग्राहकसँग कुनै समस्या वा गुनासो छ भने, समाधान गर्नको लागि तिनीहरूको सहयोग गर्ने र उपयुक्त मद्दत पुर्याउने
टीमको सहयोग गर्ने: सहकर्मीसँग राम्रो सहयोग गर्ने र टीमको सन्देश र प्रक्रियालाई पालना गर्ने
नोट: वेटरको काममा छुट्टी र अन्य सुविधाहरू कम्पनीको नीति अनुसार उपलब्ध हुन्छ