खाली पद | : | 1 people |
स्थान | : | Lamatar Lalitpur, Lalitpur, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | पुरुष |
शिक्षा | : |
S.L.C/ S.E.E Pass (प्राथमिकता)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
ग्राहक सेवा व्यवस्थापन कौशल खाद्य सुरक्षा खाना र पेय सेवाको राम्रो ज्ञान कामको शुद्धतामा उच्च स्तर भएको बलियो सिक्ने क्षमताव्यक्तिगत गुणहरू:
विवरणका सुक्ष्म कुरामा ध्यान दिने आफ्नो सीप र ज्ञान विकास गर्न उत्साह भएको आफ्नो सर सफाईमा ध्यान दिने सरसफाई र स्वच्छताकार्य मानकहरू:
समय तालिका मिलाउने कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरू सरसफाई लाई विशेष ध्यान दिनेआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञान सामग्रीहरू बुझ्ने अभिवादन बारे ज्ञानसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार खाना र बसोबासको व्यवस्था गरिनेछग्राहकलाई स्वागत गर्ने र उनीहरूको आदेश लिनु
मीनूको बारेमा जानकारी प्रदान गर्नु र ग्राहकलाई मद्दत गर्ने
खाद्य र पेय पदार्थको अर्डर लिनु र त्यसको लागि किचन वा बारमा पठाउने
सेवाको गुणवत्तालाई सुनिश्चित गर्नु र ग्राहकलाई सन्तुष्ट राख्ने
टेबल सफा र व्यवस्थित राख्ने
बिल तयार गर्नु र ग्राहकलाई भुझाउने
रेस्टुरेन्टको सरसफाइ र व्यवस्था राख्न मद्दत गर्ने
रेस्टुरेन्टको नीति र प्रक्रियाहरुको पालना गर्ने
टीमसँग सहकार्य गर्दै ग्राहक सेवा सुनिश्चित गर्ने