Waiter
Matka Tea & Cafe

अन्तिम मिति:   2025 Feb 22

खाली पद : 1 people
स्थान : Radhe Radhe, Bhaktapur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

संगठनात्मक ज्ञान खाना र पेय सेवाको राम्रो ज्ञान आफ्नो स्वच्छतामा ध्यान दिने मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको विवरणमा उच्च स्तरको ध्यान

व्यक्तिगत गुणहरू:

कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने आफ्नो सीप र ज्ञान विकास गर्न उत्साह भएको सकारात्मक बिचार भएको नम्र स्वभाव राम्रो शारीरिक शक्ति र सहनशक्ति

कार्य मानकहरू:

समय तालिका मिलाउने वफादार र लचीलापन उत्कृष्ट लिपिक र संगठित कौशल

आवश्यक ज्ञान:

भान्साको सामानको बारेमा जानकारी हुनुपर्ने बिक्रीसँग सबन्धित कुराको समीक्षा गर्ने अभिवादन बारे ज्ञान

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार खाना र बसोबासको व्यवस्था गरिनेछ
कामको विवरण
  1. Greet customers as they arrive and guide them to their tables.

  2. Present menus, explain daily specials, and answer questions about the menu.

  3. Take food and drink orders accurately and relay them to the kitchen or bar.

  4. Serve food and beverages in a timely manner.

  5. Monitor guest satisfaction and address any concerns or complaints promptly.

  6. Process payments, including cash and card transactions.

  7. Clean and reset tables after guests leave.

  8. Assist in maintaining a clean and organized dining area.

  9. Work collaboratively with kitchen and bar staff to ensure smooth service.

  10. Ensure compliance with health and safety regulations.


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन