खाली पद | : | 2 people |
स्थान | : | Indrathan Dahachowk, Chandragiri, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | पुरुष |
शिक्षा | : |
+2 / Intermediate Pass (प्राथमिकता)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | कुनै पनि समय |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
ग्राहक सेवा व्यवस्थापन कौशल खाना र पेय सेवाको राम्रो ज्ञान धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता तार्किक सोच सोच्न सक्ने क्षमता मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएकोव्यक्तिगत गुणहरू:
कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने आफ्नो सीप र ज्ञान विकास गर्न उत्साह भएको व्यावसायिक शारिरिक हाउभाउ तथा पोशाकमा उपस्थित हुन सक्नेकार्य मानकहरू:
समय तालिका मिलाउने सरसफाई लाई विशेष ध्यान दिने लचिलोपन र शिफ्टहरूमा काम गर्ने इच्छाआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञान खाना प्रस्तुति कानूनी जिम्मेवारी ज्ञानसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ खाना र बसोबासको व्यवस्था गरिनेछGreet and seat guests while presenting menus.
Take accurate food and beverage orders.
Serve orders promptly and ensure presentation meets standards.
Address guest inquiries and provide recommendations.
Respond to requests and resolve complaints professionally.
Maintain cleanliness of dining areas and reset tables.
Process payments accurately and securely.
Collaborate with kitchen and team members for smooth service.
Follow hygiene and food safety standards.