This Job Has expired
Waiter
Mandala Heritage Inn

अन्तिम मिति:   2023 Jan 09

खाली पद : 2 people
स्थान : Thamel, Kathmandu, Bagmati Province
तलब :
NRs. 13,000.00 - 14,500.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Flexibility to work in shift राम्राे संग कुराकानी गर्न सक्ने ग्राहक सेवा व्यवस्थापन कौशल Excellent Presentation Skills

व्यक्तिगत गुणहरू:

इमानदार सुचनाको राम्रोसंग संचार गर्न सक्ने loyal, flexibility समय व्यवस्थापन कौशल Presentable

आवश्यक ज्ञान:

उत्कृष्ट प्रस्तुति कौशल High school diploma food safety training वेटर वा वेट्रेसको रूपमा प्रमाणित कार्य अनुभव खाना र पेय पदार्थहरू सेवा गर्ने ग्राहकको अनुरोधमा मेनु सिफारिसहरू प्रस्ताव गर्नुे Team spirit
कामको विवरण
  1. ग्राहकहरूलाई राम्रोसंग स्वागत गर्ने अनि खानाको अर्डर लिने।

  2. खाना दिइसकेपछी ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्ने र सेवा प्रदान गर्ने

  3. खानाको अर्डर भान्साका कर्मचारीहरूले सही तरिकाले बनाएका छन् र ग्राहकहरूका लागि प्रस्तुत गर्न मिल्छ भनी सुनिश्चित गर्ने

  4. छिटो भन्दा छिटो ग्राहकलाई खानाप्रदान गर्ने

  5. सरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठाको जाँच गर्ने र कुनै समस्या देखिएमा रिपोर्ट गर्ने

  6. डेलिभर भए/नभएको जाच गर्ने र भुक्तानीहरू सङ्कलन गर्ने

  7. अर्डर स्लिप हेरेर वा स्मरण गरेर सही खाना र पेय अर्डरहरू लिने

  8. सरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठा जाँच गर्ने अनि कुनै समस्याहरू देखिएमा रिपोर्ट गर्ने

  9. सही खाना अर्डरहरू डेलिभर गर्न भान्साका कर्मचारीहरूसँग राम्रो सम्मन्ध कायम गर्ने

  10. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन