| खाली पद | : | 2 people |
| स्थान | : | Ramhiti Chowk Boudha, Kathmandu, Bagmati Province |
| तलब | : | NRs. 13,000.00 - 15,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
अवयवहरूको बारेमा ज्ञान राम्राे संग कुराकानी गर्न सक्ने ग्राहक सेवा व्यवस्थापन कौशल Fluent in English and Nepali समस्या समाधान मेहनतीव्यक्तिगत गुणहरू:
सार्थक कुरा गर्ने क्षमता loyal, flexibility समय व्यवस्थापन कौशल Presentable राम्रो पहिरन ग्राहकहरूसँग व्यवहार गर्ने ज्ञानसुविधाहरू:
fooding कम्पनी नीति अनुसार छुट्टी अन्तर्वार्तामा छलफल गरिनेछग्राहकहरूलाई राम्रोसंग स्वागत गर्ने अनि खानाको अर्डर लिने।
खाना दिइसकेपछी ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्ने र सेवा प्रदान गर्ने
खानाको अर्डर भान्साका कर्मचारीहरूले सही तरिकाले बनाएका छन् र ग्राहकहरूका लागि प्रस्तुत गर्न मिल्छ भनी सुनिश्चित गर्ने
छिटो भन्दा छिटो ग्राहकलाई खानाप्रदान गर्ने
सरसफाइ र प्रस्तुतिको लागि भाँडा र भान्साकोठाको जाँच गर्ने र कुनै समस्या देखिएमा रिपोर्ट गर्ने
अर्डर स्लिप हेरेर वा स्मरण गरेर सही खाना र पेय अर्डरहरू लिने
सही खाना अर्डरहरू डेलिभर गर्न भान्साका कर्मचारीहरूसँग राम्रो सम्मन्ध कायम गर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने
ग्राहकको लंच वा डिनर पछि टेबल सफा गर्ने