| खाली पद | : | 1 people |
| स्थान | : | Balkumari Area, Lalitpur, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
व्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिनेसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलबकार, बाइक तथा अन्य सवारी साधनमा स्टिकर सही तरिकाले टाँस्ने
स्टिकर टाँस्नु अघि सवारी साधनको सतह सफा तथा तयारी गर्ने
स्टिकर नबिग्रिने गरी बबल तथा चाउरी नपर्ने गरी फिटिङ गर्ने
ग्राहकको डिजाइन तथा निर्देशन अनुसार स्टिकर इन्स्टल गर्ने
आवश्यक परे स्टिकर काट्ने, ट्रिम गर्ने तथा फिनिसिङ गर्ने
प्रयोग हुने उपकरण तथा सामग्रीको सही प्रयोग र हेरचाह गर्ने
कार्यस्थल सफा तथा व्यवस्थित राख्ने
गुणस्तरीय तथा समयमै सेवा प्रदान गर्ने
ग्राहकसँग विनम्र तथा व्यावसायिक व्यवहार गर्ने
टिमसँग समन्वय गरी दैनिक कार्य सम्पन्न गर्ने
व्यवस्थापनले तोकेका अन्य सम्बन्धित कार्यहरू गर्ने
नोट:
Vehicle Sticker Installation सम्बन्धी अनुभव भएकालाई प्राथमिकता दिइनेछ।
बाइक वा कार चलाउन जान्ने तथा सम्बन्धित सवारी चालक अनुमतिपत्र (Driving License) भएकालाई प्राथमिकता दिइनेछ।
मेहनती, जिम्मेवार तथा सिक्ने इच्छाशक्ति भएको हुनुपर्नेछ।