खाली पद | : | 5 people |
स्थान | : | Lahan, Siraha, Madhesh Province |
तलब | : | Negotiable |
लिङ्ग | : | पुरुष |
शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
समस्या समाधान गर्ने क्षमता मोटर घुमाउने कौशल को ज्ञान टिम वर्किङ Electrical System Troubleshooting Battery Maintenance and Repair Motor and Controller Knowledge Basic Mechanical Skillsव्यक्तिगत गुणहरू:
कडा परिश्रम सिक्न इच्छुक इमानदार तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने दयालु र सहयोगी स्वभाबको अनुशासित सकारात्मक बिचार भएको विश्वाशसिलोकार्य मानकहरू:
साइटमा मर्मत सेवाआवश्यक ज्ञान:
सम्पत्ति व्यवस्थापन प्रणाली (PMS) संग परिचितता कामको निरीक्षण गर्ने बारे ज्ञान मेसिनको काममा परिचित कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छसुविधाहरू:
बस्ने सुविधा सकारात्मक र सहयोगी कार्य वातावरण करियर विकासको अवसर अनुभवको आधारमा प्रतिस्पर्धी तलबJob Description / Key Duties:
१. इलेक्ट्रिक प्रणालीको ज्ञान – EV मा प्रयोग हुने ब्याट्री, मोटर, कन्ट्रोलर, इन्भर्टर, चार्जिङ सिस्टम आदि बारे स्पष्ट प्राविधिक जानकारी हुनु।
२. उच्च भोल्टेज सुरक्षा सीप – उच्च भोल्टेजमा काम गर्दा अपनाउनु पर्ने सुरक्षा मापदण्डहरूको राम्रो ज्ञान र अभ्यास हुनु।
३. डायग्नोस्टिक उपकरण प्रयोग – EV स्क्यानर, मल्टिमिटर, OBD-II डिभाइस आदि प्रयोग गरेर समस्या पत्ता लगाउने सीप।
४. ब्याट्री मर्मत र जाँच – लिथियम-आयन ब्याट्रीको अवस्था जाँच्ने, ब्यालेन्स गर्ने र आवश्यक परे प्रतिस्थापन गर्ने क्षमता।
५. इलेक्ट्रिकल ड्राइंग र सर्किट पढ्ने सीप – वायरिङ डाइग्राम, सर्किट प्लानहरू बुझ्न र काम गर्न सक्ने ज्ञान।
६. सफ्टवेयर र प्रोग्रामिङको आधारभूत ज्ञान – केही EV मा आवश्यक पर्ने सफ्टवेयर अपग्रेड वा कन्ट्रोल युनिट कनफिगर गर्न जान्ने।
७. समस्या समाधान क्षमता – इलेक्ट्रिकल वा सर्भिस सम्बन्धी समस्या छिटो बुझ्ने र समाधान गर्ने क्षमता।
८. नवीन प्रविधिमा रुचि – इलेक्ट्रिक सवारी साधनमा आउने नयाँ प्रविधिहरू सिक्न इच्छुक र अपडेट रहन सक्ने।
९. पेशागत अनुशासन – समयमा काम गर्ने, ग्राहकसँग इमानदार र जिम्मेवार व्यवहार गर्ने।
१०. अनुभव वा तालिम – मान्यताप्राप्त संस्थाबाट EV सम्बन्धी तालिम लिएको वा व्यावसायिक अनुभव भएको।
(बसोबासको सुविधा उपलब्ध छ)
Diagnose and repair electrical and electronic systems in 2-wheeler and 4-wheeler electric vehicles (EVs).
Perform routine maintenance and troubleshooting of EV batteries, motors, controllers, and wiring.
Use diagnostic tools and software to identify issues in EV systems.
Replace or repair faulty components and ensure vehicles meet safety and performance standards.
Maintain accurate service records and communicate repair needs and timelines to customers or supervisors.
Note: Accommodation available