Van Driver
Smartlink Telecommunications Private Limited

अन्तिम मिति:   2025 Nov 17

खाली पद : 1 people
स्थान : Tinkune, Kathmandu, Bagmati Province
तलब :
NRs. 20,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता वार्ता कौशल राम्रो ड्राइभिङ कौशल

आवश्यक ज्ञान:

स्थान सम्बन्धि ज्ञान GPS उपकरणहरूसँग परिचित

सुविधाहरू:

अतिरिक्त घण्टाको लागि ओभरटाइम भुक्तानी अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. कम्पनीको भ्यान चलाएर फिल्डमा जाने र आवश्यक उपकरणहरू ढुवानी गर्ने।

  2. इन्टरनेट सेवा सम्बन्धी उपकरण, केबल, र पार्ट्सहरू सुरक्षित रूपमा गन्तव्यमा पु-याउने।

  3. फिल्ड प्राविधिक टोलीलाई साइटमा पुग्न र काम गर्न सहयोग गर्ने।

  4. भ्यानको नियमित मर्मतसम्भार (सफा, इन्धन जाँच, तेल आदि) सुनिश्चित गर्ने।

  5. सामान लोड र अनलोड गर्दा सावधानी अपनाउने र क्षति हुन नदिनु।

  6. ट्राफिक नियमहरू पालना गर्दै सुरक्षित रूपमा ड्राइभ गर्ने।

  7. फिल्ड यात्रा र डेलिभरीको दैनिक रिपोर्ट तयार गर्ने।

  8. कम्पनीका सम्पत्ति र उपकरणहरूको जिम्मेवारीपूर्वक हेरचाह गर्ने।

Note: Duty hour: बिहान १० बजे देखि साँझ ६ बजेसम्म।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन