This Job Has expired
Valet Parking
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Jul 07

खाली पद : 1 people
स्थान : Gyaneshwor, Kathmandu, Bagmati Province
तलब :
NRs. 20,000.00 - 25,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. ग्राहकहरू सेन्टरमा आउँदा उनीहरूको सवारी साधन सुरक्षित रूपमा रिसिभ गर्ने

  2. गाडीलाई व्यवस्थित पार्किङ स्थानमा सुरक्षित रूपमा पार्क गर्ने

  3. सवारी साधनको चाबी सुरक्षित रूपमा व्यवस्थापन गर्ने

  4. ग्राहकलाई आवश्यक परेमा सवारी साधन तुरुन्त र सुरक्षित रूपमा फिर्ता दिने

  5. पार्किङ क्षेत्रमा ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने

  6. ग्राहकसँग विनम्र, सहयोगी र पेशेवर व्यवहार गर्ने

  7. सवारी साधन पार्किङ गर्दा कुनै क्षति नहोस् भनेर ध्यान दिने

  8. पार्किङ क्षेत्र सफा, सुरक्षित र व्यवस्थित राख्ने

  9. सेन्टरको नियम र सुरक्षा मापदण्ड पालना गर्ने

  10. आवश्यकता अनुसार अन्य सहायक कार्यहरू गर्ने

काम गर्ने समय: बिहान १०:०० बजेदेखि बेलुका ६:०० बजेसम्म


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन