Unisex Hair Dresser
Nature Nest Wellness

अन्तिम मिति:   2026 Jul 20

खाली पद : 2 people
स्थान : Tikhedewal, Lalitpur, Bagmati Province
तलब :
NRs. 25,000.00 - 50,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको कपाल काट्ने knowledge of hair types Hair styling and cutting केश सज्जा उपकरणहरू प्रयोगमा विशेषज्ञता

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन धैर्यता भएको कडा परिश्रम आफ्नो सीप र ज्ञान विकास गर्न उत्साह भएको काम एक साथ गर्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

केश-सजावट/हेयर स्टाइलिङ्ग सम्बन्धी ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. महिला तथा पुरुष ग्राहकलाई हेयरकट, हेयर स्टाइलिङ तथा हेयर ट्रिमिङ सेवा प्रदान गर्ने।

  2. हेयर वास, ब्लो ड्राइ, हेयर कलर, हेयर स्पा तथा अन्य कपाल सम्बन्धी सेवाहरू प्रदान गर्ने।

  3. ग्राहकको आवश्यकता अनुसार उपयुक्त हेयर स्टाइल तथा हेयर केयर सम्बन्धी सुझाव दिने।

  4. प्रयोग हुने उपकरण तथा कार्यस्थललाई सफा, सुरक्षित र व्यवस्थित राख्ने।

  5. ग्राहकसँग शिष्ट, व्यावसायिक तथा मैत्रीपूर्ण व्यवहार गर्ने।

  6. कम्पनीले तोकेका सेवा मापदण्ड तथा कार्यविधि पालना गर्ने।

  7. कम्पनीले तोकेका अन्य सम्बन्धित कार्यहरू सम्पन्न गर्ने।

    नोट: कार्य अवधि (Duty Hours): १० (दश) घण्टा।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन