इच्छुक उम्मेदवारले निवेदनका साथमा हालसालै खिचेको पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी सहितको सम्पूर्ण विवरण खुलेको बायोडाटा यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस वित्तीय संस्थाको इमेल मार्फत ngtmicrovacancy@ gmail.com वा वित्तीय संस्थाको वेबसाइट www.ganapatimicro.com.np मार्फत दरखास्त दिन सक्नेछन् ।
पदपूर्ति समिति
गणपति लघुवित्त वित्तीय संस्था लि.
केन्द्रीय कार्यालय शुक्लागण्डकी -०४ दुलेगौंडा तनहुँ ।