This Job Has expired
Bus Ticketing Officer
A Reputed Company

अन्तिम मिति:   2021 Aug 03

खाली पद : 100 people
स्थान : Kathmandu, Kathmandu, Bagmati Province
तलब :
NRs. 13,500.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : कुनै पनि समय
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

डिजिटल टिकट

व्यक्तिगत गुणहरू:

Good communication skills.

आवश्यक ज्ञान:

डिजिटल माध्यमबाट टिकट काट्ने
कामको विवरण

- बिहान अथवा दिउसो समयमा बसमा हाजिर हुनुपर्ने

- बसभित्र टिकट मेसिन प्रयोग गरेर प्रत्एक यात्रुहरुलाई टिकट दिनुपर्ने

- यात्रुसँग टिकट अनुसार पैसा लिनुपर्ने

- दिन्भरिको टिकट अनुसार पैसा जम्मा गरेको हिसाब कम्पनीलाई बुझाउन पर्ने

- कम्पनीले अन्य अर्हाएको काम गर्नुपर्ने

समय: बिहान ५:३० - बेलुका ६:०० सम्म


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन