This Job Has expired
Bus Ticketing Officer
A Reputed Company

अन्तिम मिति:   2021 Aug 03

खाली पद : 100 people
स्थान : Kathmandu, Kathmandu, Province No. 3
तलब :
NRs. 13,500.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : कुनै पनि समय
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Digital Ticketing

व्यक्तिगत गुणहरू:

Good communication skills.

आवश्यक ज्ञान:

Digital ticketing

सुविधाहरू:

कामको विवरण
  • - बिहान अथवा दिउसो समयमा बसमा हाजिर हुनुपर्ने

    - बसभित्र टिकट मेसिन प्रयोग गरेर प्रत्एक यात्रुहरुलाई टिकट दिनुपर्ने

    - यात्रुसँग टिकट अनुसार पैसा लिनुपर्ने

    - दिन्भरिको टिकट अनुसार पैसा जम्मा गरेको हिसाब कम्पनीलाई बुझाउन पर्ने

    - कम्पनीले अन्य अर्हाएको काम गर्नुपर्ने

    समय: बिहान ५:३० - बेलुका ६:०० सम्म

समान कामहरू
यस समयमा कुनै समान कामहरू उपलब्ध छैन