खाली पद | : | 1 people |
स्थान | : | Basundhara, Kathmandu, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | महिला |
शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
समस्या समाधान गर्ने क्षमता दबाबमा काम गर्ने क्षमता उत्कृष्ट संचार कौशल धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता स्वतन्त्र रूपमा काम गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएकोव्यक्तिगत गुणहरू:
कडा परिश्रम राम्रो तथा सकारात्मक सोचाई भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने वफादार र लचीलोपन जवाफदेहिकार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञानसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार१. यात्रुहरूलाई टिकट बुकिङ, रद्द गर्ने तथा परिवर्तन गर्ने सेवा प्रदान गर्न
२. कम्प्युटर प्रणालीमार्फत फ्लाइट/बस/रेलको टिकट बुक गर्न
३. ग्राहकको जिज्ञासाको जवाफ दिने र उपयुक्त गन्तव्य तथा समयको सल्लाह दिन
४. टिकट शुल्क, कर तथा अन्य लाग्ने शुल्कको बारेमा जानकारी दिन
५. टिकट बुकिङको विवरणहरू सही तरिकाले प्रविष्ट गर्ने र अभिलेख राख्न
६. विभिन्न ट्राभल एजेन्ट वा एयरलाइनहरूसँग समन्वय गर्न
७. दैनिक बिक्री रिपोर्ट तयार गर्ने र व्यवस्थापनलाई बुझाउन
८. ग्राहक गुनासोहरू समाधान गर्ने प्रयास गर्न
९. भुक्तानी लिने तथा बिल/इनभ्वाइस प्रदान गर्न
१०. कम्पनीको सेवा नीतिहरू पालना गर्दै इमान्दारीपूर्वक काम गर्न