Tibetan and Chinese Cook
Pala Kitchen

अन्तिम मिति:   2026 Jul 22

खाली पद : 1 people
स्थान : Kathmandu, Bagmati Province
तलब :
NRs. 20,000.00 - 25,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

बलियो कार्य र समय व्यवस्थापन क्षमता खाना पकाउने प्रविधिहरू राम्रो खाना पकाउने कौशल तिब्बती परिकारका रसोइया बहुमुखी पाककौशल विभिन्न भाँडा वा ग्रिलरमा खाना पकाउने चिनियाँ खाना

व्यक्तिगत गुणहरू:

इमानदार विश्वसनीयता वफादार र लचीलोपन विश्वाशसिलो कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

Cooking Knowledge

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब Free Food and Khaja Provided
कामको विवरण
  1. तिब्बती, नेपाली तथा चिनियाँ परिकारहरू स्वादिष्ट, गुणस्तरीय र मापदण्डअनुसार तयार गर्ने।

  2. भान्साको सरसफाइ, स्वच्छता तथा खाद्य सुरक्षाका मापदण्डहरूको पालना गर्ने।

  3. खाना तयार गर्न आवश्यक सामग्रीको उचित व्यवस्थापन तथा भण्डारण गर्ने।

  4. दैनिक मेनु अनुसार समयमै खाना तयार गर्ने।

  5. भान्सामा प्रयोग हुने उपकरण तथा सामग्रीको सही प्रयोग र नियमित सरसफाइ गर्ने।

  6. खाद्य सामग्रीको गुणस्तर जाँच गरी ताजा सामग्री मात्र प्रयोग गर्ने।

  7. टोलीसँग समन्वय गरी प्रभावकारी रूपमा कार्य गर्ने।

  8. कम्पनीले तोकेका अन्य सम्बन्धित कार्यहरू सम्पन्न गर्ने।

योग्यता:

  1. तिब्बती, नेपाली तथा चिनियाँ (Tibetan, Nepalese & Chinese) परिकार बनाउन सक्षम हुनुपर्ने।

  2. सम्बन्धित क्षेत्रमा अनुभव भएकालाई प्राथमिकता दिइनेछ।

नोट: कार्य समय बिहान ७:०० बजे देखि साँझ ७:०० बजे सम्म हुनेछ।

यो साधारण रेस्टुरेन्ट हो


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन