खाली पद | : | 1 people |
स्थान | : | Sinamangal, Kathmandu, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | पुरुष |
शिक्षा | : |
S.L.C/ S.E.E Pass (प्राथमिकता)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
3 Years (प्राथमिकता)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने लचिलो ग्राहक सेवा ग्राहक केन्द्रित सबैसंग घुलमिल हुन सक्ने समय व्यवस्थापन गर्न काममा सधैं तत्पर रहने सकारात्मक बिचार भयको समस्या समाधान गर्नव्यक्तिगत गुणहरू:
कामको दबाबको सामना गर्न सक्षम भएको इमानदार तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने वफादार र लचीलोपन विनम्र दबाब र भिन्न भिन्न काम गर्न सक्ने व्यवस्थापनसंग प्रभावकारी संचार गर्ने क्षमता भएको सुचनाको राम्रोसंग संचार गर्न सक्नेसुविधाहरू:
कम्पनी नीति अनुसार छुट्टी कम्पनी सम्झौता अनुसार अन्तर्वार्तामा छलफल गरिनेछ1.थकाली खानाको लागि आवश्यक सबै सामग्रीहरूको बारेमा विचार गर्ने,
2.स्टक निगरानी गर्ने र अभाव हुँदा अर्डरहरूगर्ने,
3.नेपाली खाना पनि बनाउन जान्नु पर्ने,
नोट : थकाली खाना बनाउनु का साथ साथै अरु फास्ट फुड बनाउनु पर्ने