Thakali Food Cook
Muktinath Thakali Kitchen Tatha Restaurant

अन्तिम मिति:   2026 Nov 09

खाली पद : 1 people
स्थान : Thamel Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने खुबी भएको पाक कला र भान्साघर व्यवस्थापन सीपहरू Knowledge about cooking thakali foods उत्कृष्ट संचार कौशल

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम

सुविधाहरू:

खाना र बसोबास
कामको विवरण

Job Description:

  1. थकाली परिकारहरू जस्तै थकाली दाल, भात, तरकारी, अचार, गुन्द्रुक, साग तथा झोल स्वादिष्ट र गुणस्तरीय रूपमा तयार गर्ने।

  2. होटलको मेनु तथा ग्राहकको मागअनुसार विभिन्न थकाली खाना पकाउने।

  3. ताजा तथा गुणस्तरीय खाद्य सामग्री छनोट गरी सही तरिकाले प्रयोग गर्ने।

  4. खाना पकाउँदा स्वाद, गुणस्तर, मात्रा र प्रस्तुतीकरणमा विशेष ध्यान दिने।

  5. भान्सा, खाना पकाउने उपकरण र कार्यस्थल सधैं सफा तथा व्यवस्थित राख्ने।

  6. Food Safety र Hygiene सम्बन्धी होटलका नियमहरू पालना गर्ने।

  7. आवश्यक खाद्य सामग्रीको स्टक जाँच गर्ने र कमी भएमा Chef/Supervisor लाई जानकारी गराउने।

    Duty Hour: 9AM - 10/11PM


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन