This Job Has expired
Thakali Food Cook
Prince ko Durbar Lounge And Bar Pvt. Ltd.

अन्तिम मिति:   2026 Oct 10

खाली पद : 3 people
स्थान : Aloknagar Lazimpat, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउने सीप राम्रो खाना पकाउने कौशल पाक कला र भान्साघर व्यवस्थापन सीपहरू धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता खाना पकाउने र शेफहरूलाई सहयोग गर्ने बारे ज्ञान उत्कृष्ट संचार कौशल

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. थकाली परिकार तयारी: विभिन्न थकाली परिकारहरू स्वाद, गुणस्तर र परम्परागत शैलीअनुसार तयार गर्ने।

  2. खाना पकाउने: दाल, भात, तरकारी, अचार, साग, मासु लगायतका थकाली परिकारहरू सफा र स्वादिष्ट रूपमा पकाउने।

  3. खानाको गुणस्तर: प्रत्येक परिकारको स्वाद, प्रस्तुति, मात्रा र गुणस्तरमा एकरूपता कायम गर्ने।

  4. Kitchen Hygiene: किचन, उपकरण तथा खाना पकाउने स्थान सफा र व्यवस्थित राख्ने तथा Food Safety मापदण्ड पालना गर्ने।

  5. Raw Materials Management: आवश्यक सामग्रीको सही प्रयोग गर्ने र स्टक कम भएमा सम्बन्धित व्यक्तिलाई जानकारी गराउने।

  6. Team Coordination: किचनका अन्य कर्मचारी तथा स्टाफसँग समन्वय गरी अर्डरअनुसार समयमै खाना तयार गर्ने।

  7. Menu & New Dishes: ग्राहकको माग र व्यवसायको आवश्यकताअनुसार नयाँ थकाली परिकार तथा मेनु आइटम तयार गर्न सहयोग गर्ने।

    Duty Hour: 10 hours

    Location: Aloknagar and Lazimpat


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन