This Job Has expired
Thakali Food Cook
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Sep 05

खाली पद : 1 people
स्थान : Mudkhu Bhanjyang Tarakeshwor, Tarakeshwor, Bagmati Province
तलब :
NRs. 25,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान Coordinate with kitchen staff खाना पकाउने खुबी भएको पाक कला र भान्साघर व्यवस्थापन सीपहरू Knowledge about cooking thakali foods खाना पकाउने र शेफहरूलाई सहयोग गर्ने बारे ज्ञान उत्कृष्ट संचार कौशल

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने

सुविधाहरू:

खाना र बसोबास
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  • परम्परागत थकाली खाना तथा खाजा स्वादिष्ट र गुणस्तरीय रूपमा तयार गर्ने।

  • थकाली दाल–भात, तरकारी, मासु, साग, गुन्द्रुक तथा विभिन्न अचार तयार गर्ने।

  • जिम्बु, टिमुर लगायतका परम्परागत मसला र सामग्रीको उचित प्रयोग गर्ने। 

  • खानाको स्वाद, गुणस्तर, प्रस्तुति र परिमाणमा एकरूपता कायम गर्ने।

  • खाद्य सुरक्षा, सरसफाइ तथा भान्साको स्वच्छता मापदण्ड पालना गर्ने।

  • आवश्यक खाद्य सामग्रीको स्टक जाँच गरी अभाव भएमा सम्बन्धित व्यक्तिलाई जानकारी गराउने।

  • भान्साका उपकरण तथा कार्यक्षेत्र सफा र व्यवस्थित राख्ने।

    Note:

    Duty Hour: 12 Hours


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन