Thakali Food Cook
Bhandari Sekuwa and Hospitality Pvt. Ltd.

अन्तिम मिति:   2026 Aug 03

खाली पद : 2 people
स्थान : Sinamangal Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 25,000.00 - 35,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : वरिष्ठ श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
10 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउनको लागि खाना तयार गर्ने knowledge about cutting food Knowledge about cooking thakali foods खाद्य सुरक्षा खाद्य सुरक्षा र स्वच्छता

व्यक्तिगत गुणहरू:

सद्भाव विश्वसनीयता अनुशासित वफादार र लचीलोपन विश्वाशसिलो कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. थकाली परिकारहरू (दाल, भात, तरकारी, अचार, मासु, गुन्द्रुक, ढिँडो आदि) स्वादिष्ट र गुणस्तरीय रूपमा तयार गर्ने।

  2. खाद्य सामग्रीको गुणस्तर जाँच गरी आवश्यक परिमाणमा प्रयोग गर्ने।

  3. भान्साको सरसफाइ, स्वच्छता तथा खाद्य सुरक्षा मापदण्ड पालना गर्ने।

  4. दैनिक आवश्यक सामग्रीको तयारी (Mise en Place) गर्ने।

  5. अर्डर अनुसार समयमै खाना तयार गरी सेवा प्रदान गर्ने।

  6. खाना पकाउने उपकरण तथा भान्साका सामग्रीहरूको उचित प्रयोग र हेरचाह गर्ने।

  7. खाद्य सामग्रीको स्टक व्यवस्थापनमा सहयोग गर्ने तथा आवश्यक सामग्रीको जानकारी दिने।

  8. टोलीसँग समन्वय गरी भान्साको काम प्रभावकारी रूपमा सञ्चालन गर्ने।

  9. ग्राहकको प्रतिक्रिया अनुसार आवश्यक सुधार गर्ने।

  10. व्यवस्थापनले दिएको अन्य सम्बन्धित जिम्मेवारीहरू पूरा गर्ने।

नोट: दैनिक ८ घण्टा ड्युटी समय हुनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन